Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


मौसम : पहाडी भूभागमा आंशिक बदली

काठमाडौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । कोशी

चुरोट छोड्न सकिरहनु भएको छैन ? अपनाउनुहोस् यी प्रभावकारी उपाएहरु

एजेन्सी। हामी सवैलाई थाहा छ, धुम्रपानले नै क्यान्सर र मुटुको रोगलाइ निम्त्याउछ यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ । चुरोटमा निकोटिन हुन्छ। मनमस्तिष्कमा असर पार्ने पदार्थहरुको कुरा गर्दा अक्सर बिर्सिने तर अत्याधिक लत् लगाउने नशालु चिज हो निकोटिन

थपिए ४१५३ नयाँ सहिद,को काे थपिए? (राजपत्र सहित)

काठमाडाैं । नेपाल सरकारले घोषणा गर्न छुटेका सहिद घोषणा तथा पुरानो घोषणा गरिएको विवरण सच्याई ४१५३ जना सहिदको नामावली २०८०/११/२४ गतेको राजपत्रमा प्रकाशित गरेको छ। सरकारले घोषणा गर्न छुटेका सहिद घोषणा तथा पुरानो घोषणा गरिएको विवरण सच्याई राजपत्रमा प्रकाशित गरेको हाे । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/03/शहीद-घोषणा-तथा-विवरण-सम्शोधन-गर्ने-सम्बन्धी-५९-११-२४-New_.pdf" title="शहीद घोषणा तथा विवरण सम्शोधन गर्ने

गाँजाका यस्ता बैज्ञानिक तथ्यः प्रयाेग गर्न जाने लाभैलाभ, नजाने बरबाद !

काठमाडौं । आज महाशिवरात्रि । विशेष गरेर आजको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ । कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा बैज्ञानिकले यसको फाइदा पुष्टि गरेसँगै पछिल्लो समय वैधानिक बन्दै गएको छ । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी

पाइलट पढ्न १ रुपैया अभियान सुरू गरेका दिपेन्द्रले जुटाए ७३ लाख !

काठमाडाैं । पढाइका लागि १ रुपैया अभियान थालेका दोलखाका दिपेन्द्र घिशिङले ७३ लाख पैसा सङ्कलन गरेका छन्। आफ्नो बच्चै देखिको सपना पाइलट पढ्न पढाई खर्चको लागि १/१ रुपैया उठाउदैसपना पुरा गर्न लागिपरेका हुन । दोलखाको बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिाभावकविहीन छन्। सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ

महिलामैत्री नीति र कानुन निर्माणका लागि निरन्तर भूमिका खेल्नेछु : देउवा

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समिति सभापति डा आरजु राणा देउवाले महिलामैत्री नीति र कानुन निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छन् । महिला हक अधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद देउवाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक विज्ञप्ति

पशुपतिमा राष्ट्रपति (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीकाे अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना एवं दर्शन गर्नुभएको छ । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पाैडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर

कांग्रेससँग सहकार्य टुट्नुमा राजनीतिक बैचारिक कारण मुख्य हो: आचार्य (अन्तर्वार्ता)

काठमाडाैं । गोविन्द आचार्य पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ । पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे उहाँसँग गरिएकाे  सङ्क्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्रीले कांग्रेससँगको सत्ता सहकार्यको गठबन्धन अकस्मात तोडेर नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन

गृहमन्त्री लामिछाने भन्छन्- केही समय होमवर्कमा रहनेछौं, कम्प्रोमाइज हुन्न

काठमाडाैं । बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका रवि लामिछानेले आफू केही समय होमवर्कमा रहने बताएका छन् । गृहसहित श्रम, शिक्षा र युवा तथा खेलकुद चार मन्त्रालय लिएर प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारमा गएपछि लामिछाने आफूहरु ‘चेक लिस्टसहित आएका छौं । कम्प्रोमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौं ।’ उनले फेसबुकमा

प्रचण्डले गैरराजनीतिक प्रवृत्ति देखाए – नेसपा

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले प्रतिगमन विरुद्धको आन्दोलनबाट लोकतन्त्रको रक्षाका रक्षा गर्न बनेको गठबन्धन विघटन गरि नयाँ गठबन्धनसहित  प्रचण्डको नेतृत्वमा बनेको नयाँ सरकारलाइ सकारात्मक रुपमा लिन नसक्ने बताएको छ । नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले जारी गरेको विज्ञप्तिमा नेसपाले मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन, दिगो विकास र

सम्वन्धित समाचारहरु