आज मिति २०८२ साल साउन २६ गते सोमबार(11 Aug, 2025) भाद्र कृष्णपक्ष,द्वितिय, ११:३१ बजेपछि तृतीया मेष : आज सामाजिक क्षेत्रबाट सम्मान मिल्ने दिन छ। पुराना विवाद टाढिनेछन्। मेला–उत्सवमा सहभागिता लाभदायी हुनेछ। धनप्राप्तिको सम्भावना उच्च छ, तर खर्च पनि बढ्ने देखिन्छ। वृष : आर्थिक योजनामा सफलता पाउने समय। व्यापारिक साझेदारी लाभदायी
जर्मनी । गैर आवासीय नेपाली संघ (नारा)जर्मनीको अध्यक्षमा लोकमणि ढकाल र महासचिवमा सनतकुमार गौतम निर्वाचित भएका छन् । आईतवार सम्पन्न अनलाइन मतदानमा अध्यक्षका प्रतिस्पर्धी ज्योति राई र महासचिवका प्रतिस्पर्धी लोकेन्द्र साँबालाई पराजित गर्दै ढकाल र गौतम निर्वाचित भएका हुन् । नारा जर्मनीको २०२५-२७ कार्यकालको लागी अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु
कास्की। सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका-२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही
धनकुटा । टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । गाईजात्राका लागि टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । पिकअप गाडीमा सवार २१ जनामध्ये १७ जना घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका तीन जना घाइतेलाई भने
पर्सा । पर्साको ठोरी माली बस्तीनजिकै पाटेबाघ मृत अवस्थामा भेटिएको छ । मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको छ ।
काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० सय रुपैयाँ भएको छ । यस्तै, आज चाँदीको मूल्य तोलाको रुपैयाँमा २ हजार ३३० मा कारोबार भइरहेको छ ।
तेह्रथुम। आफ्नै आमा ८१ वर्षीया गंगामाया खड्काको हत्या गरेको अभियोगमा लालीगुराँस नगरपालिका-३ मुसाङखेल बस्ने ४५ वर्षीय होम बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले लठ्ठी प्रहार गर्दा गंगामायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जनकपुर । रेलवे लिक क्रस गर्ने बेलामा रेल र कार ठोक्किएका हुन् ।बागमती प्रदेश कारसँग रेल ठोक्किएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
आज मिति २०८२ साल साउन २५ गते आइतबार(10 Aug, 2025) भाद्र कृष्णपक्ष,प्रतिपदा, १२:४३ बजेपछि द्वितिय मेष : आज तपाईँको आत्मविश्वास बढ्नेछ, विशेषगरी सामाजिक र व्यावसायिक भेटघाटमा। पुराना अधुरा काम पूरा गर्न सकिनेछ। तर, नयाँ निर्णय गर्दा हतार नगर्नुहोस्, परिवारमा आंशिक असमझदारी हुन सक्छ। वृष : धनको आगमन हुने योग छ,
काठमाडौं । मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा जिपलाई पहिरोले पुरेको छ। कुश्मातर्फ जाने क्रममा हिलो बाटोमा फसेको जिपलाइ माथिबाट आएको पहिरोले पुरिएको प्रहरीले बताएको छ।