Trending
>>   आज मिति २०८२ साल जेठ २२ गते बिहिबार ,हेर्नूहोस् आजको राशिफल >>   भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भवः एमाले >>   संसद झगडा गर्नमा सिमित रह्योः काँग्रेस सांसद भण्डारी >>   नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुको आग्रह >>   उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियोः एकीकृत समाजवादी >>   अमानवीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैनः सभापति देउवा >>   माओवादी सांसदको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ? >>   झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने >>   बजेटले चुनौति सम्बोधन गर्ने र क्षमता बढाउनेतर्फ ध्यान दिएको छैनः नारायणकाजी श्रेष्ठ >>   बजेटले आर्थिक सुशासनको प्रतिवद्धता जनाउनुपर्छः काँग्रेस सांसद पन्त
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

समाचार


ब्रिटिश गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्ः सभापति खतिवडा

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणाबनाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ब्रिटिश गोरखा र एनआरएनएहरुलाई नागरिकता दिने

क्रसरबाट उत्पादन भएका नदीजन्य वस्तुहरुलाई धान, चामल जस्तै खरिद गर्न पाइयोस् : रवि सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेर कतिपय आयोजनाको म्याद थपका लागि बाटो खुलाएपनि कार्मचारीहरुले आलटाल गर्ने गरेको बताएका छन् । सोमवार राजधानीमा आयोजित पूर्वाधार पत्रकार समाजले गरेको कार्यक्रममा बोल्दै उनले त्यस्ता कर्मचारीमाथि कडा कारबाही गर्नुपर्ने बताएका हुन् । उनकाअनुसार विगतदेखि नै कर्मचारीहरुको

नदीजन्य वस्तुहरु उत्खनन गरेर विदेशमा समेत बेच्ने वातावरण बन्दैछः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरु उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन् । खानीजन्य वस्तु निर्यात गर्नेगरी सरकार अघि बढेको बताउँदै उनले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने बताएका हुन् । खानीजन्य र नदीजन्य निर्माण सामग्रीको

क्षेत्रीय परिस्थितिबारे इजिप्टका राष्ट्रपति र इरानी विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा भ्रमणमा रहनुभएका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग क्षेत्रीय विकासलाई तिब्र पार्ने बारेमा छलफल गर्न भेटघाट गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । बैठकको क्रममा अलसिसीले मध्यपूर्वमा द्वन्द्वको विस्तारको विरुद्धमा इजिप्टको अडान दोहोर्याए । थप कुनैपनि वृद्धिले यस क्षेत्रलाई व्यापक युद्धमा डुबाउनसक्ने चेतावनी

ली जेम्युङद्वारा औपचारिक रूपमा दक्षिण कोरियाको राष्ट्रपतिको कार्यकाल शुरु

एजेन्सी। दक्षिण कोरियाली राष्ट्रपति ली जेम्युङले बुधवार राष्ट्रिय निर्वाचन आयोगले आफ्नो चुनावी विजयको पुष्टि गरेपछि औपचारिक रूपमा आफ्नो एकल पाँच वर्षे कार्यकाल शुरु गरेको छ । स्थानीय समय अनुसार बिहान ६ः२१ बजे पूर्ण सत्रमा निर्वाचन निगरानीकर्ताको स्वीकृतिमा लीले राष्ट्रपति पद सम्हालेका हुन् । गत डिसेम्बरमा उनका पूर्ववर्तीको असफल मार्शल ल

युगाण्डाद्वारा एडिएफ विद्रोहीहरूसँग जोडिएको बम आक्रमणको योजना विफल

एजेन्सी। युगाण्डाको सेनाले मंगलवार राजधानी कम्पालामा पूजा गर्नेहरूलाई लक्षित गरी गरिएको बम आक्रमणलाई विफल पारेको बताएको छ । जसमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेको विद्रोही समूह अलाइड डेमोक्रेटिक फोर्सेसको स्लीपर सेललाई जिम्मेवार ठहराइएको छ । युगाण्डाको सेनाका प्रवक्ता क्रिस म्यागेजीले रक्षा मन्त्रालयको मुख्यालयमा पत्रकारहरूलाई भने कि सुरक्षा बलले कम्पालाको मुन्योन्यो

प्राकृतिक प्रकोपबाट २०२५ मा अष्ट्रेलियाको १.४ अर्ब अमेरिकी डलरको क्षति

एजेन्सी। सरकारी तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपले २०२५ को पहिलो महिनामा अष्ट्रेलियाली अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुर्याएको छ । प्रकाशित एक विश्लेषणमा, संघीय कोषले २०२५ को पहिलो पाँच महिनामा प्राकृतिक प्रकोपले आर्थिक गतिविधिमा २.२ अर्ब अष्ट्रेलियाली डलर (१.४ अर्ब अमेरिकी डलर) को गिरावट आएको बताएको छ । मे महिनाको अन्त्यसम्मको पाँच महिनाको

चल्न थाले सार्वजनिक यातायात

काठमाडौँ। यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै देशभरका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन् । राइड शेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक यातायात सरकारसँगको सहमतिपछि आन्दोलन फिर्ता लिँदै यातायात सेवा सुचारु गरेको छ । मंगलवार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको सहमतिलाई गण्डकी प्रदेशले समर्थन गरेपछि सार्वजनिक यातायात चल्न थालेका

राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस्ः सांसद तामाङ

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने बताएका छन् । राजतन्त्र पुनःस्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उनले आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्योपचार सरकारले गर्नुपर्ने माग गरेका हुन् । बुधवारको राज्य व्यवस्था तथा सुशासन

रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै देशमा मानव

सम्वन्धित समाचारहरु