Trending
>>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

मुख्य समाचार


नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमवार निर्वाचित सदस्यहरुलाई शपथ गराउनुभएको हो । गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित हुनुभएको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन

धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर)

काठमाडौँ । यतिबेला सङ्घीय राजधानी काठमाडौं उपत्यका वातावरणीय प्रदुषणको चपेटामा परेको छ । वायु प्रदुषण मापन गर्ने सूचकांकले मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्था देखाएको छ । काठमाडौंको आकाश पूर्ण रुपमा धुवाँ र धुलोको बाक्लो चादर (तुवाँलो) ले छोपिएको छ । निलो आकाश देखिन छाडेको छ भने सास फेर्ने हावा

अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर

काठमाडौँ। नेपालको संसदीय इतिहासमै बिरलै पाइने जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीले पाएसँगै निजी क्षेत्र समेत उत्साहित देखिएको छ । पछिल्ला वर्षहरुमा कुनैपनि दलले चुनावमा एकल बहुमत नपाउँदा गठबन्धनको सरकार बन्ने र अनेकाँै स्वार्थले ती सरकार छोटो समयमै भंग हुँदा राजनीतिक अस्थीरताको मारमा निजी क्षेत्र पर्दै आएको थियो । हालै सुशीला कार्की

महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला

काठमाडौँ । पूर्वमुख्यसचिव लिलादेवी गड्तौलले राज्यको माथिल्लो तहसम्मै महिलामाथि हुने विभेद कायमै रहेको बताउनुभएको छ । आईतवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको जुनसुकै क्षेत्रमा समेत महिलामाथि अन्याय र असमान व्यवहार हुने गरेको उहाँको भनाइ छ । उहाँले महिला

आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल

काठमाडौँ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले नेपालमा महिला स्वास्थ्य र समानताको क्षेत्रमा चुनौती कायमै रहेको बताउनुभएको छ । आईतवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अझै पनि ४१ प्रतिशत महिलाहरू रक्तअल्पताबाट ग्रसित रहेको प्रश्तुत गर्दै कुपोषण नेपाली

गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की

काठमाडौँ । आयोगले प्रदर्शनका क्रममा २३ र २४ गते भएका घटनाको सुक्ष्म छानबिन गरेको जनाएको छ । २३ गते किशोरहरूको ज्यान जाने गरी भएको घटनामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको कार्कीले जानकारी दिनुभयो । उँहाले भन्नुभयो ,‘हाम्रा किशोरहरूको मृत्यु हुन गयो, उनीहरूलाई शहीद बनाउनेहरूलाई कानूनी कारबाही गर

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ । आईतवार सिंहदरबारमा आयोजित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा नागरिकको आत्मसम्मान नै सर्वोपरि हुने बताउनुभएको हो । उहाँले एकपटक प्राप्त गरेको जनादेश सधैँका

सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला समानता कुनै उपहार वा टोकन नभई नैसर्गिक मानव अधिकार भएको बताउनुभएको छ । समाजमा अझै पनि महिलाको क्षमतामाथि प्रश्न उठाउने विभेदपूर्ण मानसिकता कायम रहेको भन्दै उहाँले त्यस्तो सोचको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै

बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौँ । केपी शर्मा ओलीले बालेन्द्र शाहलाई विजयको बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै ओलीले बालेनलाई आगामी कार्यकाल सफल रहोस् भन्ने कामना गरेका हुन् । उनले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्– हार्दिक शुभकामना !” बालेनको विजयपछि

बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित

काठमाडौँ। झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनको मतगणना पूर्ण भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र (बालेन) शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतले पराजित गर्दै ऐतिहासिक विजय प्राप्त गरेका छन् । बालेनले ६८,३४८ मत प्राप्त गर्दा ओली सीमित १८,७३४ मतमा रोकिए। मतान्तर करिब ४९,६१४ पुगेको छ। तेस्रो

सम्वन्धित समाचारहरु