आज मिति २०८२ साल असार ०४ गते बुधबार (June 18 2025)आषाढ कृष्णपक्ष,सप्तमी, १०:३८ बजेपछि अष्टमी अब हेर्नुहोस आजको राशिफल :- मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। बाध्यात्मक परिस्थिति
एजेन्सी। टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन् । इजरायल र इरानबीच बढ्दो द्वन्द्वको कुटनीतिक समाधानको लागि आग्रह गरेका हुन् । पुटिनसँगको कुराकानीमा
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहकै सरकारहरु मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एजेन्सी। मोरक्कोका विदेशमन्त्री नासेर बौरिता र पनामाका विदेशमन्त्री जेभियर मार्टिनेज आचाले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न सहमत रहेको बताएका छन् । दुवै राष्ट्रले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरूको एकरूपतालाई स्वागत गरेका छन् । दुवै पक्षले
काठमाडौँ। धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिव तीन वर्षअघि शुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो ।
एजेन्सी। क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायली सेनाले आफ्नो क्षेत्र बन्द राखेपछि पश्चिम किनारका प्यालेस्टिनीहरूको दैनिक जीवन ठप्प भएको छ । शुक्रवारबाट इजरायली सेनाले आपतकालीन अवस्था घोषणा गरेको छ । साथै पश्चिम किनारका क्षेत्रहरु पूर्ण स्तरमा
एजेन्सी। टर्की प्रहरीले विगत दुई हप्तामा देशभर इस्लामिक स्टेट (आईएस) सँग संलग्न भएको आरोपमा ३९ जना संदिग्धहरूलाई पक्राउ गरेको छ । टर्कीका गृहमन्त्री अली येर्लिकायाले अदाना, बुर्सा, हाताय, इस्तानबुल र सामसुन लगायत १८ प्रान्तहरूमा समन्वयित
आज मिति २०८२ साल असार ०३ गते मंगलबार (June 17 2025)आषाढ कृष्णपक्ष,षष्ठी, १२:१७ बजेपछि सप्तमी अब हेर्नुहोस आजको राशिफल :- मेष – बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी
आज मिति २०८२ साल असार ०२ गते सोमबार (June 16 2025)आषाढ कृष्णपक्ष,पञ्चमी, १३:३३ बजेपछि षष्ठी अब हेर्नुहोस आजको राशिफल :- मेष – खर्च बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम