काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशका एक-दुई स्थान, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी
काठमाडौँ । ट्युनिसियामा ५६ वर्षीय मजदुर साबेर चोउचानेलाई फेसबुकमार्फत राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। मानव अधिकार समूह र उनका वकिलले यो फैसला चकित पार्ने र अभूतपूर्व भएको बताएका छन्। उनी
चितवन । अविरल वर्षाले अवरुद्ध नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड आंशिक रूपमा खुलेका छन्। धादिङको जवाङखोला र चितवनको तुइनखोला नजिक खसेका पहिरो हटाइएपछि एकतर्फी सवारी सञ्चालन भइरहेको छ। तर ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पूर्णरूपमा सञ्चालन
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै शतर्कताका साथ यात्रा गर्न आग्रह गरेका छन् । विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरुको बुद्धि नपुगेकै कारण जेन जी पुस्ताहरुको ज्यान गएको बताएकी छिन् । विजया दशमीको दिन जेन—जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी
काठमाडौं । दशैं नेपालीहरूको महान चाड मात्र नभई परिवार, संस्कृति र एकतासँग जोडिएको पर्व पनि हो । तर चाडपर्वमा हुने असन्तुलित खर्च, खानपान र जीवनशैलीले स्वास्थ्यदेखि सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने विशेषज्ञहरूको चेतावनी
काठमाडौँ। भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको सरकारले जनाएको छ । भ्रष्टाचार, बेथितिविरुद्ध जेन—जी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा
काठमाडौँ। नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । दशैँको टिकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज नवमीमा सडकहरु
काठमाडौँ। प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनहरु पूजा आराधनाका लागि पुगेका छन् । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो । वर्षमा
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा—मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु निम्तिने खतरा रहेको बताएका छन् । उहाँले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य