गोरखापत्रमा कार्यरत १२ पत्रकारको नियुक्ति खारेज गर्न निर्देशन
१० साउन, काठमाडौं: गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न राष्ट्रिय सतर्कता केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले नियमविपरीत १२ जना पत्रकारलाई नियुक्ति दिएको केन्द्रको ठहर छ। केन्द्रले दिएको निर्देशानअनुसारको पत्रमा दिनेश लुइँटेल, विनोद नेउपाने,सूर्यप्रसाद पाण्डे, अशोक अधिकारी, मित्रलाल भण्डारी, लोक बहादुर कटुवाल, श्रीजना … Continue reading गोरखापत्रमा कार्यरत १२ पत्रकारको नियुक्ति खारेज गर्न निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed