विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु प्लास्टिकले बेरेर राखिएको अवस्थामा दुई वटा बोतलमा शंकास्पद वस्तु फेला परेको छ ।
शंकास्पद वस्तु भेटिएको जानकारी पछि प्रहरी टोली पुगिसकेको प्रहरीले बताएको दिएको छ ।
प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार